Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

संविधान दिवस होइन्, कालो दिवस मनाउछौं : राजपा

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, २:३७ PM
0
संविधान दिवस होइन्, कालो दिवस मनाउछौं : राजपा

वीरगंज, २५ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्रीले सुरेश मण्डलले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने बताएका छन् ।

प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार रहेको छ । यता, प्रदेश २ को मन्त्रिपरिषद्ले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरिसकेको छ । तर, सो निर्णयप्रति राजपाको असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध राजपाका मन्त्रीहरुले कालो दिवस मनाउने बताउँदै आएका छन् ।

राजपाको अध्यक्षमण्डलले संंविधान दिवसलाई विरोध दिवस मनाउने निर्णय गरेको छ । राज्यमन्त्री मण्डलले संविधानमा रहेका त्रुटिहरु नसच्याएसम्म राजपाले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताए । संविधानले दिएअनुसारका सबै सुखसुविधा पनि लिने, मन्त्री बन्ने, भत्ता लिने तर संविधानलाई विरोध गर्ने भन्ने प्रश्नमा राज्यमन्त्रीले भने, ‘यो संविधान मधेशी जनताको रगतबाट लेखिएको हो । मधेशमा राज्यले मधेशीको हत्या गर्दै यो संविधान जारी गरेको हो ।’

उनी भन्छन्, ‘हामीले पूरै संविधान खराब छ भनेका छैनौं । हामी संविधान पुनर्लेखन होइन, संशोधन भनेका छौं । यो संविधानमा मधेश आन्दोलनकै बलमा संघीयता, समानुपातिक समावेशिता लगायतका मुद्दाहरु छन् । तसर्थ, मधेशी लगायत उत्पीडित समुदायहरुको धेरै अधिकारहरु अझ पनि कटौती गरिएको हो, त्यसकै लागि हाम्रो विरोध छ ।’

‘मधेशी जनताको भावना, शहीदको सम्मानका लागि पनि हामीले यो संविधानलाई उत्सवको रुपमा मनाउन सक्दैनौं,’ उनले संविधान दिवसलाई देशभरिकै जनताले मनाउने गरी सर्वस्वीकार्यताका लागि विरोध गर्दै आएको बताएका छन् । संविधानमा राम्रा कुराहरुको संरक्षण र थप अधिकार प्राप्तिका लागि विरोध गरिरहेको राज्यमन्त्री मण्डलको तर्क छ ।

सम्बन्धित समाचार

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध