आज फेरी मोसम बिग्रियो, भारी वर्षाको समभावना


काठमाडौं, २८ भदौं । मुलुकभर शनिबारको मौसम बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। आज रातीको मौसम पनि दिउँसोको जस्तै रहने अनुमान मौसमविदले गरेका छन् ।

प्रकाशित : २०७६ भाद्र २८, शनिबार ०४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ