Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

दुई ठूला तेल खानीमा ड्रोन आक्रमण, खानीमा भिषण आगलागी

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, १०:११ AM
0
दुई ठूला तेल खानीमा ड्रोन आक्रमण, खानीमा भिषण आगलागी

२८ भदौं । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । सर्वाजनिक भएका भिडियो फुटेजमा आगोको भीषण मुस्लो र धुवाँ देखिएको छ । दोस्रो ड्रोन आक्रमण खुराइसमा रहेको तेल प्रशोधन केन्द्रमा भएको हो र त्यसका कारण भीषण आगलागी भएको छ ।

आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।साउदी अरेबियामा यसअघि हुने गरेका यस्ता आक्रमणमा इरानको सहयोग पाएका हुथी बिद्रोहीको संलग्नता रहने गरेको थियो । तर हालको आक्रमणमा कसको संलग्नता थियो भन्ने खुलाइएको छैन ।

नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो । अबकेकमा रहेको तेल प्रशोधन केन्द्रमा सन् २००६ मा अल–कायदाले आत्मघाती आक्रमण मार्फत निशाना बनाउने प्रयास गरेको थियो, तर सो आक्रमण साउदी सुरक्षाकर्मीले असफल पारेका थिए ।

सम्बन्धित समाचार

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध