Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

एमबिबिएसको प्रवेश परीक्षा लिने बाटो खुल्यो

टुडे खोज लेखक टुडे खोज
भदौ २९, २०७६, १२:२९ PM
0
भोली शनिवार हुने एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

काठमाडौं, २९ भदौं । त्रिभुवन विश्वविद्यालयको एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुलेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको एमबिबिएस प्रवेश परीक्षाको बाटो आइतबारको फैसालाले खोलिदिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डा मनोज कुमार शर्माको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको हो । यसअघि विद्यार्थी आयुष ओझाले हालेको रिटउपर अन्तरिम आदेश दिँदै अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएको थियो ।

भदौ २१ गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धित सबैलाईलाई छलफलमा बोलाएको थियो । ‍सो रिटमाथि आइतबारको बहसपछि अन्तरिम आदेशलाई निरन्त्ररता दिन नपर्ने आदेश दिएको हो । प्रवेश परीक्षा नियमसंगत नभएको भन्दै विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

विद्यार्थीले माग पूरा नभएसम्म एमबिबिएस, बिडिएस, नर्सिङलगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि प्रवेश परीक्षा हुन नदिने बताएका छन् । समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन् ।

काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत उनीहरूले तालाबन्दी गरेका छन् । आइओएमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २१, २२ र २३ गते एमबिबिएसको प्रवेश परीक्षा तोकिएको थियो ।

– थाहा खबर

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध