आजको सुनचाँदीको भाउ यस्तो छ!


काठमाडौं, ३ असोज । नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ ।

हिजो प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन ३, शुक्रबार ०७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ