२०७६ असोज ११ गतेको राशिफल


मेष– पारिवारीक व्यस्तता बढ्नेछ । राजनीतिक भेट हुनेछ ।
वृष– वैदेशिक फाइदा मिल्नेछ । ठूलाबडाले साथ दिनेछन् ।
मिथुन– अवरोधको सिर्जना हुनेछ । पैसाको तनाव आउनेछ ।
कर्कट– प्रेममा खुशियाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
सिंह– इच्छाएको वस्तु प्राप्ति हुनेछ । रमाइलोमा खर्च बढ्नेछ ।
कन्या– सन्तानको खुशी मिल्नेछ । आम्दानी बढेर जानेछ ।
तुला– पारिवारीक तनाव आउनेछ । स्त्रीसँग मनमुटाव हुनेछ ।

वृश्चिक– घरबाहिर रहनु पर्नेछ । वैदेशिक यात्राको सुख मिल्नेछ ।
धनु– भेटघाटमा व्यस्त भइनेछ । व्यापारबाट सम्पति वृद्धि हुनेछ ।
मकर– सामाजिक मानसम्मान पाइनेछ । आत्मबल उचो हुनेछ ।
कुम्भ– अरुको लागि खर्च हुनेछ । भोगविलासमा मन जानेछ ।
मीन– आम्दानीेले सुख मिल्नेछ । नयाँ सवारी प्राप्ति हुनेछ ।

प्रकाशित : २०७६ आश्विन ११, शनिबार ००:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ