Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

पत्रकार महासंघलाई साँसद महतोद्वारा कम्प्यूटर सहयोग

टुडे खोज लेखक टुडे खोज
अशोज १३, २०७६, १:२४ AM
0

जनकपुरधाम, १२ असोज । संघीय साँसद जुली महतोले नेपाल पत्रकार महासंघ शाखा धनुषालाई आइतवार कम्प्यूटर, टेबल र कुर्सी सहयोग गरेकी छन् ।

साँसद महतोले जनकपुरस्थित महासँघको कार्यालयका आयोजित एक समारोहबीच कम्प्यूटर, ५ थान, टेबल ५ थान र कुर्सी पनि ५ थान हस्तान्तरण गरिन् । उनले कम्प्यूटरमा स्वीच थिचेर उद्घाटन समेत गरकी छिन् ।

साँसद महतोले क्षेत्र विकासको बजेटबाट कम्प्यूटर, टेबल र कुसी प्रदान गरेको बताउँदै अगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले समाजकै लागि पत्रकार र नेता समेत काम गरिरहेकाले सकारात्मक समाचार सम्प्रेशन गर्न आग्रह गरिन् ।

महासंघको निर्माणाधिन भवनको समेत उनले अवलोकन गरेकी थिइन् । महासँघले भवन बनाउँदा अत्यन्त खुःशी व्यक्त गरिन् । उनले भवन निर्माण भइसकेपछि माइक र साउण्ड सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

यस्तै उधोग बाणिज्य संघ जनकपुरका पूर्व अध्यक्ष शिवशंकर साह (हिरा)ले पनि महासंघको मिटिङ हलमा लाइट डेकोरेशन गरिदिने प्रतिवद्धता जनाएका छन् । महासंघ भवन निर्माणका लागि राजपा नेता तथा साँसद राजेन्द्र महतोले संसदीय विकास कोषबाट १० लाख सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध