Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

विकास नगरेको भन्दै गाउँलेहरु कार्यालयबाटै निकालेर मेयरलाई ट्रकमा बाँधेर घिसारियो

टुडे खोज लेखक टुडे खोज
अशोज २३, २०७६, २:२९ AM
0
विकास नगरेको भन्दै गाउँलेहरु कार्यालयबाटै निकालेर मेयरलाई ट्रकमा बाँधेर घिसारियो

एजेन्सी, २३ असोज । मेक्सिकोमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।

बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन्। विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ। प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ।

११ जना मानिसहरुलाई प्रहरीले यतिबेला नियन्त्रणमा लिएको छ । मेक्सिकोमा खासगरी लागुऔषध तस्करहरुले मेयर तथा राजनीतिज्ञमाथि आक्रमण गर्ने गर्दछन् । विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन् ।


सम्बन्धित समाचार

एसिया कप क्रिकेटः भारतविरुद्ध भिड्दै नेपाल, वर्षा हुने भविष्यवाणी

एसिया कप क्रिकेटः भारतविरुद्ध भिड्दै नेपाल, वर्षा हुने भविष्यवाणी

ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

Sad News: नेपालमा बस दुर्घटना, ७ जनाको मृत्यु

भारतमा बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

अमेरिकाको टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

अमेरिकाको टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध