Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मुस्कानको मुहारमा मुस्कान दिदैँ सांसद यादव

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, २:३२ AM
0
muskan-acid-attack

काठमाडौँ , ३० असोज। एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर एक का सांसद प्रदिप यादव । पिडा दिएका पिडकलाई भइरहेको कार्वाही बारे जानकारी गराउदाँ उनि एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताईन् ।

सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग सोमबार एसिड आक्रमण गर्ने पिडक माजिद आलम र सम्साद मियाँ माथि के कस्तो कार्वाही भईरहेको बारे बुझेका थिए । सोही कार्वाही प्रकृया र कडा भन्दा कडा कार्वाहीका लागी आफुले निर्देशन दिएको कुरा बताउँदा एसिड पिडित मुस्कान खातुनले केही राहत महशुस गरेको हो । खातुनका बुवा रसुल मियाँले आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय माग गरेपनी नेपालको कानुनमा मृत्युदण्ड नरहेकाले जीवनभर कैद भुक्तानका लागी कार्वाही प्रकृया अगाडी बढाइएको बताउँदा बुवासंगै मुस्कान पनी केही राहत पाएको आमा सहनाजले बताईन् ।

एसिड बिक्रि गर्ने हार्डवेयर पसल संचालक मनिस मण्डलमाथि पनी कार्वाही प्रकृया अगाडी बढाएकोमा बुवा रसुल मियाँले सांसद यादवलाई धन्यवाद व्यक्त गरेका थिए । यता सांसद प्रदिप यादवले उपचारमा संलग्न कीर्तिपुर अस्पतालका चिकित्सक डा. सुरेन्द्र बस्नेतसंग मुस्कानको स्वास्थ्य अवस्थाका बारेमा बुझेका थिए । चिकित्सक बस्नेतका अनुसार स्वास्थ्य अवस्थामा केही सुधार भएपनी कानको जालीमा धेरै असर गरेकाले थप पलास्टिक सर्जरी लगायतको शल्यक्रियाका लागी समय लाग्ने जानकारी गराएका थिए ।

स्वास्थ्यमा सुधार भइरहे पनि उनकी आमालाई भने छोरी पूर्णरुपमा निको हुन्छे कि हुन्न भन्ने चिन्ताले सताएको छ । सांसद यादवले चिकित्सकसंगसंगै आमा बुवासंग कुरा गर्दा छोरीको अवस्था हेरर उनिहरुको पुरै अकाश खसेको जस्तो महशुस गरिरहेको बताए । कुराकानीको क्रममा आफुले बहिनि मुस्कानको लागी जस्तोसुकै लडाई लड्न तयार रहेको सांसद यादवले आश्वासन दिएका थिए ।

एसिड आक्रमणबारे किर्तिपुर अस्पतालमै अनुसन्धानका लागी खटिएका प्रहरी नायब उपरिक्षक छेदिलाल कमातसंग पनी सांसद यादवले विस्तृत रुपमा बुझेका छन् । पिडकलाई कार्वाहीका लागी मुख्य अधार रहेको किर्तिपुर अस्पतालको रिपोर्ट हालसम्म जिल्ला प्रहरी कार्यालय समक्ष आईनपुग्नुको कारण बारे समेत बुझेका थिए । जवाफमा अस्पतालसंगको समन्वयमा रिपोर्ट संकलन हुने काम भईरहेको उनले जानकारी गराएका थिए ।

यसअघि समाजवादी पार्टीका सांसद प्रदीप यादवले भदौँ २९ गते सांसदको विशेष समयमा बौल्दै संविधानमा रहेको कानुन संशोधन गरेर एसिड आक्रमणका दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । पछिल्लो समय समाजमा हुने जघन्य अपराधमा सांसद यादव खरो उत्रेका छन् ।


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध