Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बिपाशा बासु विवाहको ६ वर्षपछि आमा बन्दै !

टुडे खोज लेखक टुडे खोज
साउन ३१, २०७९, ५:५४ PM
0
बिपाशा बासु विवाहको ६ वर्षपछि आमा बन्दै !

एजेन्सी । भारतीय अभिनेत्री बिपाशा बासु र अभिनेता करण सिंह ग्रोवर विवाहको ६ बर्षपछि आमा बुवा बन्न लागेका छन् ।

यो जोडीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेर आफूहरू आमा बुवा बन्न लागेको जानकारी दिएका हुन् । तस्वीर सार्वजनिक गर्दै बिपाशाले आफ्नो बच्चा छिट्टै यो संसारमा आउन लागेको बताएकी छन् ।

तस्वीर सार्वजनिक गर्दै उनीहरूले लेखेका छन्, ‘एक नयाँ समय, नयाँ चरण, नयाँ प्रकाशले हाम्रो जीवनको प्रिज्ममा एउटा अनौठो छाँया थप्दैछ। हाम्रो जीवन र परिवार सुरू हुन लागेको छ। एक्लै सुरू गरेको यात्रामा हामी एक आर्कासँग भेट्यौं, दुई व्यक्तिको लागि यति धेरै माया, हामीले अलि अपरिहार्य महसुस गर्यौं। पहिले जो दुई थियौं अब छिट्टै तीन हुनेछौं ।’

बिपाशाले थप लेखेकि छिन, ‘हाम्रो मायाको संकेत हो, हाम्रो बच्चा चाँडै हाम्रो जीवन र खुशीको हिस्सा बन्न गइरहेको छ । तपाईं सबैको माया र प्रार्थनाको लागि धन्यवाद। तपाईंको शुभकामना सधैं हाम्रो जीवनको भागमा थियो र रहनेछ ।’

बिपाशा र करणको विवाह ३० अप्रिल २०१६ मा भएको थियो ।

सम्बन्धित समाचार

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध