Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेशका मुख्यमन्त्री यादवद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन, आयोगले सोध्यो स्पष्टिकरण

टुडे खोज लेखक टुडे खोज
बैशाख १०, २०८०, ११:२६ AM
0
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा शून्य

जनकपुरधाम । बारा २ मा भइरहेको उपनिर्वाचनमा आचारसंीहता विपरितको कार्य गरेको भन्दै मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

आज मतदान भइरहेको बेला निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई २४ घण्टै स्पष्टिकरण सोधेको हो । निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरित किन पचरौता नगरपालिकामा गएको भनी आयोगले स्पष्टिकरण सोधेको छ ।

आयोगले मुख्यमन्त्री यादवलाई सोधेको छ, ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था कसरकारी हो, होइन् ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंधन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही किन नगर्ने ?’

उनी जसपाबाटै मुख्यमन्त्री बनेका छन् । बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव स्वंयम उम्मेदवार बनेकाले मुख्यमन्त्री सघाएको आरोप लागेको छ ।

प्रदेशका अर्थमन्त्री सञ्जय यादव समेत निर्वाचन आचारसंहिता विपरित आज मतदान स्थलहरुमा घुमिरहेका छन् । उनलाई पनि जसपाले नै अर्थमन्त्री बनाएकाले अध्यक्ष यादवलाई सहयोग गर्न निर्वाचनमा खटेका छन् ।

No description available.


सम्बन्धित समाचार

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मधेशका ४ सांसद फिर्ता बोलाउने जनमत पार्टीको तयारी, को–को परे ‘रेड जोनमा’ ?

मधेशका ४ सांसद फिर्ता बोलाउने जनमत पार्टीको तयारी, को–को परे ‘रेड जोनमा’ ?

महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानको उच्च जोखिममा जलेश्वर

मधेशका बाढी पीडितले राहत पाउने, आठै जिल्लालाई १०/१० लाख रुपैयाँ

मधेस सरकारले एकै दिन झन्डै ५ अर्ब भुक्तानी गरेपछि…

मधेशमा विशेष संसदीय समितिद्वारा रकमान्तर र अनुदान वितरण विषयमा छानबिन सुरु

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध