मिरा देवीको धड्कन बजारमा दिएस र सुसिमको रोमान्स।


काठमन्डौ, १८ कार्तिक । मोडेल दिएस थापा फेरि चर्चा बुतुल्दै केहि बर्ष बिदेशमा बसेर पनि छुटै पहिचाहान बनाउन सफल समाजसेबि तथा नेपाली कलाकार सङ्ग मलेसिया का माहासचिब सम्म रहेका थापा फेरि भिडियो मा सार्बजनिक भएका छन दिएस र सुसिम को अभिनय मा रहेको गीत अहिले धेरै चर्चा को सिखर मा बन्न पुगेको छ गायक रोशन राईको आवाजमा रहेको आधुनिक गीत एल्बम धद्कन सार्वजनिक भएको छ ।

गीतमा मिरा देबि राइको शब्द र सङ्गीत मा धद्कन बुडासुब्बा म्युजिक प्राली बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा मोडल दिएस थापा र सुसिम तामाङ को अभिनय रहेको छ। भिडियो निर्देशन दिएस थापा र छायांकन चार्ली घिसिङ्ग ले गरेका छन म्यूजिक भिडियोलाई मनोज कार्की को सम्पादक रहेको छ

भिडियो हेर्नुहोस !

https://www.youtube.com/watch?v=HM5jKheobTE&feature=youtu.be

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ