जेलबाट छुटेका राजपाल यादव पुनः काममा फर्किए


एजेन्सी,३० कार्तिक । जेल सजाए काटेर बाहिर निस्किएका बलिउड कलाकार राजपाल यादव काममा फर्किएका छन्।

राजपालले आगामी चलचित्र ‘कुली नं १’, ‘बोले चूडिया’ र ‘टाइम टू डान्स’ मा काम शुरु गरिसकेका छन्।

उनले हालै दिएको एक अन्तवार्तामा चलचित्र क्षेत्रमा भएको फेरबदलको बारेमा चर्चा गर्नुका साथै चलचित्रको बारेमा केही जानकारी दिए।

नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका थिए । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो ।

उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।यादव पुःन फिल्ममै फर्केको छ ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ