ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव, वासिङटन डिसीमा आपतकाल घाेषणा


काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङटन डिसीमा आपतकाल घोषणा गरेका छन् ।

ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का अनुसार त्यहाँ जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह (जनवरी २०) प्रभावित हुने देखिएको छ ।

गत हप्ता संसद् भवनभित्र आक्रमण राष्ट्रपति ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको छ । एजेन्सी

प्रकाशित : २०७७ पुष २९, बुधबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ