बैरगनियामा गोली हानी झाको हत्या, आन्दोलन सुरु


जनकपुरधाम : भारतको बैरगनियामा शनिवार सांझ एक यूवकलाई गोली हानी हत्या गरिएको छ । सोही ठाउका राकेश झालाई अज्ञात समूहले ५ गोली मारेका हुन् ।

गोली लागेका झाको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि स्थानीय आन्दोलित बनेका छन् । हत्यारालाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

हत्या गरिएका झा महोत्तरीका पत्रकार मनोज झा ‘मुक्ति’का भान्जा रहेको बुझिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ