कोरो’नाको अर्को खतर’नाक नयाँ भेरिएन्ट देखियो


काठमाडौं : कोरो’ना भाइरसको अर्को खतर’नाक नयाँ भेरिएन्ट देखा परेको छ । गत हप्ता अमेरिकामा कोरो’नाको डेल्टा-थ्री भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका थिए ।

नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएकामा पनि पुनः संक्रमण हुन सक्ने भएको वैज्ञानिकको भनाइ छ । नयाँ भेरिएन्ट भारतमा नदेखिए पनि जिन सिक्वेन्सिङ भइरहेका कारण अलर्ट जारी भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

त्यहाँ सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राजधानी नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भाइरस म्युटेसन भएपछि एवाई-थ्री भेरिएन्ट फेला परेको र त्यसलाई डेल्टाथ्री भनिएको बताए ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ