मलेसियामा उपचार नपाएर मधेसी मजदुरको मृत्यू


टुडेखोज, जनकपुरधाम : मलेसियामा एक मधेसी मजदुरको मृत्यू भएको छ । मृत्यू हुनेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ६ का अकल बैठाका ३३ वर्षीय छोरा मदन बैठाको मृत्यु भएको हो ।

उनी मलेसियाको एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत थिए । शनिबार साँझ अचानक पेट दुखेको र कम्पनीले उपचार नगराउँदा उनको मृत्यू भएको बताइएको छ । उपचार अभावमा सडकमै लडेर उनको मृत्यू भएको थियो ।

प्रकाशित : २०७८ श्रावण १७, आईतवार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ