मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु


एजेन्सी : पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको

आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ । आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ । भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ ।

भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन् । मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ