युवतीले जब यि युवकलाई चप्पलले कुट्न थाले….


बाटोमा हिड्दा हिड्दै एक युवतीसँग मोवाइल नम्बर माग्ने यूवक चप्पलले कुटाइ खाएका छन् । युवतीेले चप्पलले युवकलाई कुटिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो घटना भारतको उत्तर प्रदेशमा पर्ने रायबराइलीको हो । आफूलाई पछाडी गर्दै मोबाइल नम्बर मागेपछि चप्पलले कुटेको यूवतीले बताएकी छन् । कुटाइ खाएका यूवकले भने आफ्नो गल्ती नरहेको दावी गरेका हुन् ।

युवतीले चप्पलले युवकलाई कुटेपछि बजारमै ठूलो भीड लागेको थियो ।

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ