कतारमा मृत्यू भएका मजदुरको लाश जनमत पार्टीका NRMA ले नेपाल पठायो


कतार । जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ (NRMA)ले कतारमा मृत्यू भएका एक मजदुरको लाश (शव) नेपाल पठाएको छ ।

सुनसरीको रामधुन नगरपालिका ९ का पचुऋषि देवको केहि दिनअगाडी मृत्यू भएको थियो । उनको लाश शुक्रवार नेपाल पठाएको NRMA कतार ४९ को अध्यक्ष राजु यादवले जनकारी दिए ।

जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघले समस्यामा परेका मजदुरको सहयोग गर्दै आएको छ । कैयौं मजदुरलाई संघले उद्धार गरेर नेपाल फर्काउन सफल भएको हो ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ