विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजायँ


विहार । विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ ।

विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानसमेत तोकेको छ । लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।

त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ