Breaking : अमेरिकामा दु:खद् घटना : ६ जनाको मृत्यु, १२ जना घाइते


अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गो- ली प्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन् ।

साक्रामेन्टोको मध्य क्षेत्रमा आइतबार गो- लीकाण्ड भएको हो । रेस्टुरेन्ट तथा बारहरु रहेको क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भा गदौड मच्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए ।

गो- ली प्रहार गरेको आशंकामा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रहरी प्रमुखले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ