५५ वर्षअघि हराएको पानीजहाजको भग्नावशेष भेटियो


सिड्नी । अस्ट्रेलियामा ५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला परेको छ । उक्त जहाज २१ यात्रुसहित डुबेको थियो ।

सन् १९६९मा उक्त जहाज आँधीजन्य मौसमका समयमा साउथ वेल्सको तटीय क्षेत्रबाट हराएको थियो ।

अस्ट्रेलियन साइन्स एजेन्सीले त्यसको भग्नावशेषको लोकेसन अहिले पत्ता लगाएको हो । त्यसका लागि हाइ रिजोलुसन सिफ्लोर म्यापिङ र भिडियो फुटेजको सहारा लिइएको थियो ।

  • बीबीसी
प्रकाशित : २०८१ श्रावण १०, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ