Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बारा : वडाध्यक्षले नाबालकलाई दिए चरम यातना, चकलेट चोरेको आरोप

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, १:४० AM
0

कलैया, ११ भदौं । पसलवाट चकलेट चोरेको आरोपमा ३ जना नावालकहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मागरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले चरम यातना गरेका छन् । अध्यक्षले आफनो घरमा थुनेर चरम यातना दिएको पीडितहरुको आरोप छ ।

स्थानिय हिरा साह केशरीको पसलबाट सोहि वडा निवासी रामपुजन मण्डलका ९ बर्षिय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० बर्षिय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ बर्षिय छोरा राहुल गोरले भदौ २ गते वडाअध्यक्ष केशरीले पीडितहरुसित जनही एक हजारको दरले जरिवाना समेत लिएका हुन् । गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन ।

चकलेट चोरेको आरोपमा कुटपिट गरि टाउको मुण्डनगरि गाँउमा समेत घुमाएको घर्मनगरका पुर्व गाबिस उपाध्यक्ष सहिम कवारीले जनाए । यस सम्बन्धमा वडाअध्यक्ष केशरी सम्पर्कमा आउन चाहेनन् । नाबालकलाई टाउको मुण्डन गरी गाउँमा घुमाउनु गैरकानुनी भएको बताउँदै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको छानविन गरी दोषीलाइ कार्वाही गरिने बताए । ‘घटना गंभीर प्रकृतीको हो’ उनले भने, नाबालकलाई कसैले यातना दिन पाउँदैन् ।

घटनालाई ढाकछोप गर्न वडा अध्यक्ष केशरीले निकै दिन प्रयास गरेको पीडितहरुलाई अनेक प्रकारको धाकधम्की दिएकाले ढिलागरी सार्वजनिक भएको बताइएको छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध