Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

दर्शकलाई मन परेन ३५० करोडको फिल्म ‘साहो’

टुडे खोज लेखक टुडे खोज
भदौ १४, २०७६, १:१६ PM
0
दर्शकलाई मन परेन ३५० करोडको फिल्म ‘साहो’

एजेन्सी, १४ भदौं । प्रभास स्टारर फिल्म साहो रिलीज त भयो तर दर्शकले यो फिल्म रुचाउन सकेनन् । फिल्मको प्रमोसनताका नै साहोको तुलना बाहुबलीसंग हुँदै आएको थियो । तर साहो बाहुबलीको तुलनामा कमजोर साबित भयो । ३५० करोडको बजेट खर्चिएको यो फिल्मबाट दर्शक निराश भएका छन् ।

फिल्मको कहानी भुमिगत अपराधिक समूहसंग सम्बन्धित छ । फिल्मको कहानी कमजोर भए पनि एक्सन दमदार छ । तर फिल्ममा एक्सन सिक्वेल र स्पेसल इफेक्ट बढी मात्रामा देखाइएका कारण फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् ।
फिल्म हेर्न हलसम्म पुगेका दर्शकलाई यसपटक प्रभासको एक्सन मन नपरको प्रतिक्रिया आउनुको कारण पनि यही नै हो ।

कलाकारको काम राम्रो भए पनि फिल्मको कथावस्तु नै कमजोर हुँदा यतिबेला दर्शकले टुइटरमा फिल्म साहोको मजाक उडाइ रहेका छन् । टुइटरमा प्रभास र उनको फिल्मलाई लिएर मिम्स बन्न थोलेको छ ।

फिल्म् समीक्षकले पनि फिल्मलाई खासै रुचाएका छैनन् । धेरैले साहोलाई आधा स्टार मात्र दिएका छन् । साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । यो फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।

साहो नर्थ इन्डियामा करिब ४५ सय र तेलंगाना–आंध्रप्रदेशमा २ हजारभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । नेपालमा साहोसंगै बिगबजेट मानिएको चलचित्र मारुनी प्रर्दशन भइरहेको छ ।

सम्बन्धित समाचार

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

धनुषा २ः उम्मेदवार बनाउने झुठो आश्वासन दिएर गंगारामलाई पार्टीमा भित्र्याउँदै उपेन्द्र यादव

धनुषा २ः उम्मेदवार बनाउने झुठो आश्वासन दिएर गंगारामलाई पार्टीमा भित्र्याउँदै उपेन्द्र यादव

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध