आठ सय लिटर घरेलु मदिरा नष्ट


सिरहा, १९ भदौं : सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

नरहा गाउँपालिका–३, सिरहा नगरपालिका–१२ सास्वर र माडर, बरियारपट्टीलगायत स्थानबाट सो परिमाणको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको हो ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार ०६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ