Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरी : मेयरमा चुनाव लडेका नेकपा नेता ज्यान मार्ने मुद्दामा जेल चलान

टुडे खोज लेखक टुडे खोज
भदौ २१, २०७६, ३:५२ PM
0
सप्तरी : मेयरमा चुनाव लडेका नेकपा नेता ज्यान मार्ने मुद्दामा जेल चलान

राजविराज, २१ भदौं । रौतहटस्थित गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।

ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका शेखलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए।

शेखविरुद्ध २०५८ सालमा परेको जाहेरी २०७५ सालमा दर्ता भएको थियो। जाहेरीमा गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई हत्या गर्ने प्रयास गरेको अभियोग छ। जाहेरीमा शेखसहित ४ जनालाई अभियुक्त बनाइएको छ। जसमध्ये २ जना कारागार चलान भएका छन् भने एक जना फरार र एक जना १ लाख धरौटीमा रिहा भएको कानुन व्यवसायी हेमनारायण चौधरीले बताए।

शेखसहितको मिलेमतोमा २०५८ भदौ ५ गते राति बकरिललाई बोरामा पोको पारेर सप्तकोसी नदीमा फालिएको थियो। दाउरा खोज्न गएका रम्पुरा मलहनियाँका स्थानीयले महिलालाई जिउँदै उद्धार गरेका थिए। शेखले आफूलाई थुनामा राख्ने आदेश गलत भएकाले जमानतमा रिहा गर्न ७३ नं ९साबिक १७ नं० को माग गरेको कानुन व्यवसायीले जानकारी दिएका छन् ।

शेख गत स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार थिए । एकीकरण हुनपुर्व उनी एमालेका जिल्ला सदस्य थिए । हाल उनी नेकपाको संगठित सदस्य हुन् । – नेपाल लाइभ

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध