Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

फेसवुकले ल्यायो नया ‘डेटिङ’ एप्प

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७६, ४:४८ PM
0
फेसवुकले ल्यायो नया ‘डेटिङ’ एप्प

काठमाडौं, , २४ भदौ । फेसबुकले आफ्नो प्रयोगकर्ता माझ विभिन्न सुविधा ल्याउने क्रममा फेरि अर्को सुविधा ल्याएको छ ।

अहिले दिइरहेको सुविधालाई थप्दै डेटिङ एप्प ल्याएको छ ।फेसबुकले करिब एक वर्ष सम्म कोलम्बियामा परिक्षण गरेर अमेरिका लगायत २० देशमा डेटिङ एप्पको सुरुवात गरेको हो ।

हालको लागी ब्राजिल, क्यानडा, कोलम्बिया, चिलि ,सिङगापुर, इक्वेटर गुवेना, लाहोस, मलेसिया, मेक्सिको, पारागुवे , पेरु, फिलिपिन्स , सुरिनाम थाइल्यान्ड, उरुग्वे तथा भियतनाममा लन्च गरेको सञ्चार माध्यमले बताएको छ । १८ वर्ष भन्दा माथीका युवायुवतीले मात्र हेर्न पाउने यस एप्पमा सजिलै आफुलाई मिल्ने साथी खोज्न मिल्ने बताइएको छ ।

जेन मनचुन वागंका अनुसार एक व्यक्तीले आफुलाई मन पर्ने जिवन साथी सजिलै पाउन सकिने व्यवस्था रहेको छ ।उक्त एप्पले कुनै प्रयोगकर्ताको फेसबुक प्रोफाइलमा राखिएका विवरणको आधारमा मिल्ने साथीसँग जोड्न सुझाव दिन्छ ।

सम्बन्धित समाचार

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध