Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महेन्द्रनगरमा डेंगु रोकथाम सम्बन्धी सचेतनामुलक -याली

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, १:२८ PM
0
महेन्द्रनगरमा डेंगु रोकथाम सम्बन्धी सचेतनामुलक -याली

महेन्द्रनगर, २५ भदौं । डेंगु रोकथाम सम्बन्धी महेन्द्रनगरमा सचेतना मुलक ¥याली निकालिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयूक्त पहलमा डेंगु रोकथाम सम्बन्धी लेखेको पलेकार्ड सहित महेन्द्रनगरको विभिन्न चोक परिक्रमा गरेको थियो ।

देशभरी डेंगु रोकथाम सम्बन्धी चलीरहेको सचेतना मुलक कार्यक्रम अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य चोक लक्षित गरी बुधवार विहान ¥याली निकालिएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिकाका नगर उप–प्रमुख रचना माथेमा, प्रमुख प्रशासकिय अधिकृत उमेशलाल कर्ण, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दहाल, दुधमती यूवा कलवका अध्यक्ष सतिश झा, सशस्त्र प्रहरी, दशर्निया, ज्ञानमन्दिर लगायत बोडिङ्ग स्कुलका विद्यार्थीहरु सहितको टोली ले करिब २ घण्टा लगाई विभिन्न चोकको प्ररिक्रमा गर्दैै डेंगुको प्रकोप हुने सम्भावित ठाउँहरुमा निरिक्षण गर्दै डेंगुको लर्भा मार्ने औषधी छर्की स्थानियहरुलाई यसबाट बंचन सचेत गराएका थिए ।

साथै कार्यक्रमको समापनमा नगर उप–प्रमुख माथेमाले सहभागी स्कुलको विद्यार्थीहरुलाई डेंगु सम्बन्धी आफूले बुझेका कुराहरु आफनो घर र छरछिमेकमा पनि जनकारी गराउन आग्रह गर्नुभयो । त्यस्तै इलाका प्रहरी कर्यालयका प्रहरी निरिक्षक दहाल समुदाय प्रहरी साझेदारी कार्यक्रम शान्तिपुर्ण एंव सुरक्षित समाजका लागी रहेको ले डेंगु नियन्त्रण लगायत अन्य कार्यक्रमहरुमा पनि हाम्रो नियमित सहभागिता रहेने छ ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध