Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा ! | कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ? | एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ? | दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध | हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जानकी मन्दिरको भित्ता निर्माण विवाद : अभियन्ता सरोज मिश्रलाई लखेटे व्यापारी !

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, ४:५५ PM
0
जानकी मन्दिरको भित्ता निर्माण विवाद : अभियन्ता सरोज मिश्रलाई लखेटे व्यापारी !

जनकपुरधाम, २५ भदौं । जानकी मन्दिरको पूर्वपट्टीको भित्ता विवादित बनेको छ । सडक विस्तार गर्ने नाममा मन्दिर परिसर खुम्चाएको भन्दै युवा अभियन्ता विरोध गर्दा स्थानीय व्यापारीले प्रतिरोध गरेको हो ।

युवा अभियन्ता सरोज मिश्रको नेतृत्वमा भित्ता निर्माण कार्य रोक्न खोज्दा चर्काचर्की भएको छ । स्थानीय व्यापारीले भित्ता निर्माण रोक्न नदिने भनेपछि चर्काचर्की भएको हो । युवाले निर्माण कार्य केहीबेर अवरोध गरे । तर, व्यापारीले पुनः निर्माण कार्य सुरु गर्न लगाएका छन् ।

जानकी मन्दिरको पुर्वी वाल निर्माण विवादमा यूवा अभियन्ता सरोज मिश्रलाई लखेटे व्यापारी… #Please_Share

Posted by Janakpur City on Wednesday, September 11, 2019

विगतमा त्यहाँको सडक ७ मिटरको थियो । सडक विस्तारपश्चात अहिले ९ मिटरको सडक निर्माणाधीन छ । दुवैतीरबाट १र१ मिटर लिएको छ । जसका कारण मन्दिरको भित्ता भत्कियो भने व्यापारीको करोडौँको भवन पनि भत्किएको छ ।

युवा अभियन्ता सरोज मिश्र भन्छन्, ‘मन्दिरको भित्ता भत्काउनुको साटो व्यापारीको जग्गा लिएर सडक विस्तार गर्नुपर्दथ्यो। तर, मन्दिरको भित्ता पनि भत्काएपछि मन्दिर विश्व सम्पदाको सूचीमा नपर्ने सम्भावना बढेको छ। त्यसैले हामी निर्माण काम रोक्न खोजेका थियौँ।’ उनले अब कानुनी उपचार खोज्ने बताएका छन् ।

यता, व्यापारी हँसराज साहले उपमहानगरपालिकाले कानुनबमोजिम सडक विस्तार गरेको तर युवा जर्वजस्ती काम रोक्न खोज्दा विवाद भएको बताए। उनले भने, ‘करोडौंको घर भत्किदा क्षतिपुर्ती पाएनौँ। अहिले फेरि घर भत्काउनुपर्ने भन्दै काम रोक्न खोजेको छ। हामी अन्यायमा परेका छौँ।’

एक पक्षले निर्माण कार्य रोक्ने र अर्को पक्षले रोक्न नदिने अडान लिएपछि झडपको अवस्था सिर्जना भए पनि दुवै पक्षलाई सम्झाई बुझाई पठाएको जानकी प्रहरी चौकीका इन्चार्ज राजेन्द्र यादबले बताए । – थाहा खबर


सम्बन्धित समाचार

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

ताजा समाचार

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध