Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

केटी भर्जिन भएको थाहा पाउने यस्तो छ तरिका !

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, ५:५९ PM
0
केटी भर्जिन भएको थाहा पाउने यस्तो छ तरिका !

काठमाडौं, २८ भदौं । योनी महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनीद्वार भनिन्छ । यही योनीद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ ।

पहिले–पहिलेका मानिसहरु योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो । तर यसलार्इ वास्तविक र वैज्ञानिक अाधार मान्न सकिँदैन । कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ । र यौन सम्पर्क बाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ ।

महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक व्यायाम, साकिलिङ, विभिन्न प्रकार खेल खेल्दा पहिले नै योनिच्छेद च्यातिएको हुन सक्ने चिकित्सकहरु बताउछन् । अहिले आएर याैनसम्पर्क गर्दा रगत अाएनअाएकाे अाधारमा केटीहरुकाे कुमारीत्व थाहा नहुने बताइन्छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

कुनैपनि केटीलार्इ कुनैपनि अाधारमा यस अघि उसले याैनसम्बन्ध कायम गरे नगरेकाे थाहा पाउन नसकिने बताइन्छ । त्यसैले अहिलेसम्म दावी गरिएका कुनैपनि विधी वा प्रयाेगले यस विषय पत्ता लगाएकाे छैन ।


सम्बन्धित समाचार

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

भिडियो बनाउँदै गर्दा टिकटक स्टारको मृत्यु

अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने, बनाए कारबाही !

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध