Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अक्षय कुमारको फिल्ममा सञ्जय दत्त भिलेन

टुडे खोज लेखक टुडे खोज
अशोज ३, २०७६, १:२६ PM
0
sanjya dutt

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारसँग यतिबेला फिल्मको लाइन नै लागेको छ। केही दिनअघि आफ्नो जन्मदिनको मौका पारेर अक्षयले ऐतिहासिक ड्रामा ‘पृथ्वीराज’ को घोषणा गरे। यो फिल्ममा उनी हिन्दु सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन्।

यशराज ब्यानरले निर्माण गर्ने फिल्म पृथ्वीराजको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गर्दैछन्। फिल्मका कलाकारको नाम घोषणा हुँदा निर्माण पक्षले सञ्जय दत्तको नाम सार्वजनिक गरेको थिएन। तर, अहिले आएर यो पृथ्वीराजमा सञ्जयले खलनायकको भूमिका निर्वाह गर्ने पक्का भएको बताइएको छ।

अक्षयसँगै सञ्जयको भूमिका पनि उत्तिकै सशक्त हुने निर्माण पक्षले बताएको छ। सञ्जयले पनि यो समाचारको पुष्टि गर्दै आफू फिल्म पृथ्वीराजमा अनुबन्ध भएको बताएका छन्।

सञ्जयले आउँदै गरेको फिल्म ‘प्रस्थानम’ को प्रमोसनका क्रममा आफू पृथ्वीराजमा अनुबन्ध भएको बताए पनि कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारेमा भने केही खुलाएका छैनन्। फिल्म पृथ्वीराजबाट मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्ने बताइएको छ।

सम्बन्धित समाचार

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

चौधरीको ‘घरपाला मोद’ सार्वजनिक

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

‘थ्री इडियट्स’ जस्ता दर्जनौं चर्चित फिल्मका अभिनेता बालीको निधन

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

राघव भर्सेस लंकेश: यस्तो छ प्रभास, कृति र सैफ अभिनित ‘आदिपुरुष’को टिजर

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध