Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल | जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य | नेपालमा भूकम्प : भारतीय प्रधानमन्त्री मोदीले दिए सहयोग गर्नेे आश्वासन | भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो | जसपाले मधेश प्रदेश समितिलाई प्रशिक्षण दिने |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरीमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवक मृत फेला

टुडे खोज लेखक टुडे खोज
अशोज ३, २०७६, ३:२६ PM
0
भिनाजुको हत्या गरी सालोले गरे विष खाएर आत्महत्याको प्रयास

राजविराज, ३ असोज । विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक आज मृत फेला परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिषकुमार यादव बेपत्ता भएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव आज फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएको प्रहरीको भनाइ छ ।

सोही डेरीमा बनाइएको विश्वकर्माको मूर्ति पूजाआजापश्चात् सेलाउने क्रममा उनी बिहीबार साँझ बेपत्ता भएका थिए ।


सम्बन्धित समाचार

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध मधेशका विद्यालयहरु बन्द, तीनजना पक्राउ

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

मधेशका चार यूवा निस्किए प्रदेशका आठै जिल्लाको अध्ययन यात्रामा

जानकी मन्दिर : १२ करोडको बत्ति जडानमा ठूलो रकम घोटाला

जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीको मूर्ति बनाउने, विश्व रेकर्ड बन्ने

ताजा समाचार

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध