हुण्डी कारोबार गर्ने दुई जना पक्राउ


वीरगन्ज १४ असोज । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज नारायणी अस्पताल अगाडि चेकजाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने हुण्डी कारोबारमा संलग्न रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरीले १२ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगर पालिका बडा नम्बर १६ का आवाश अलि र अस्ताक आलमलाइ श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन १४, मंगलवार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ