Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रौतहटको बङ्कुलमा रहेको छोटी भन्सार सञ्चालन

टुडे खोज लेखक टुडे खोज
अशोज २५, २०७६, ३:२४ PM
0
rautahat-custom-office-gaur-chapur-

File : Photo

गौर, २५ असोज । रौतहटको बङ्कुलमा रहेको छोटी भन्सारको कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । करीब पाँच महीनापछि बङ्कुलमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको हो ।

लामो समयदेखि कर्मचारी नहुँदा बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । भारतबाट सामान आयात गर्दै आएका त्यस क्षेत्रका व्यापारीले राजश्व बुझाउन नपाउँदा सामान चोरी तस्करी गरेर ल्याउने गरेका थिए । चोरी तस्करी बढेको भन्दै प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयले कर्मचारी पठाएर कार्यालय सञ्चालन गरेको हो ।

जसका कारण भारतबाट आयात गर्ने सामनमा कडाइका साथ जाँच हुने गरेको छ । छोटी भन्सार सञ्चालनमा नआएकै कारण तस्करलाई फाइदा पुगेको स्थानीयवासी बताँउछन् । अहिले कार्यालयमा दुई कर्मचारी बस्न थालेको भन्सार कार्यालय गौरका भन्सार अधिकृत आशुतोष राईले बताउनुभयो । कर्मचारी अभावले बङ्कुल छोटी भन्सार सञ्चालन हुन ढिला भएको उहाँले बताउनुभयो । अहिले गौर भन्सार र बङ्कुल छोटी भन्सार सञ्चालनमा छ भने अन्य कार्यालय बन्द हुँदा राजश्व प्रभावित भएको छ । भारतसँग सीमा जोडिएको रामपुरखाप, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय करीब झण्डै १५ वर्षदेखि बन्द छ ।
मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी पठाउनुको साटो काजमा कर्मचारी अन्यत्र पठाउने गरेकाले समस्या भएको भन्सार अधिकारीको गुनासो छ ।

यसैबीच रौतहट प्रहरीले अवैध सामानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी बङ्कुलबाट खटिएको टोलीले एक लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले कपडा तथा भाडाहरु बरामद गरेको हो । बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच सरमुजवाबाट पनि सशस्त्र प्रहरीले पनि मोटरसाइकलसहित सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल सरमुजवाको टोलीले बिआर ५ एसी ३९३७ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दीपनर सिंहले जानकारी दिनुभयो । चाडपर्वको समयमा भारतबाट अवैधरूपमा नेपाल सामानहरु भित्रिने गरेका छन् ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध