Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सोनमा गाउँपालिकामा विशाल कलश यात्रासंगै श्रीमद भागवत कथा महायज्ञ सुरु

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, १:४८ AM
0
सोनमा गाउँपालिकामा विशाल कलश यात्रासंगै श्रीमद भागवत कथा महायज्ञ सुरु

महोत्तरी, ३० असोज। सोनमा गाउँपालिकामा बुधबारदेखि श्रीमद भागवत कथा महायज्ञ शुरुगरिएको छ । महोतरीको सोनमा गाउँपालिका वाडा नम्बर १ र २ वाडाको बिचमा पर्ने कहचरी चौकमा आजदेखि १० दिन सम्म हुने श्रीमद भागवत महायज्ञ आज देखि कलश यत्रा गरि विधिवत रुपमा प्रारम्भ गरिएको छ ।

आज बुधबारकोदिन गाउँपालिकामा रहेका विभिन्न वाडाहरुबाट हजारौको संख्यामा कुमारी कन्याहरुलगायत हजारौको संख्यामा मानिहरुले कलश यात्रामा सहभागि सहभागि भएका थिए । कलश यात्रा गाउँपालिकामा रहेको कहचरीचौकदेखि प्रारम्भ गरि वाडा नम्बर २ तरहारी हुदै वाडा नम्बर ७ सिहासनि नदि द्दाटमा जल लिइ वाडा नम्बर ७ ,१र २ को विशाल कलश यात्रागरि वाडा नमबर २ मा रहेको श्री सरस्वति जनता मा वि हुदै महायज्ञ हुने थानमा ल्याइएका थिए ।

दश दिनसम्म चल्ले यस श्रीमद भागवत कथा महायज्ञमा दिप प्रज्वलन ,अखण्ड किर्तन,मानस कथा बाचन, र श्रीमद भागवत कथा वाचन समेत हुने सोनमा गाउँपालिका प्रमुख राजकुमार यादवले बताएका छन । सम्पूर्ण गाउँपालिकाबासहिरुको कल्यानकारिकालागि सुरुगरिएको श्रीमद भागवत कथा महायज्ञमा सम्पूर्ण गाउँपालिका वासिलगायत वाडा नम्बर १ र २ वासिकोरहेको बढी योगदान रहेको माहा यज्ञमा सहभागि स्थानिय सुनिल कुमारयादवले जनकारी गराएका छन । कार्यक्रममा शान्ति सुराक्षा समेत चुनौतिरहेकाले शान्ति सुरक्षा ब्यावस्थापन गराइदिनकोलागि गापा प्रमूख राजकुमार यादवजिलाई आग्रह गरेको स्थानिय सुनिल कुमार यादवले बताएका छन ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध