Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

गढीमाई मेलालाई मुख्यमन्त्री राउतले भाँडभैलो गर्न खोजेको नगरप्रमुखको आरोप !

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, ९:३० AM
0
गढीमाई मेलालाई मुख्यमन्त्री राउतले  भाँडभैलो गर्न खोजेको नगरप्रमुखको आरोप !

कलैया, ३० असोज। विश्व प्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलालाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भाँडभैलो गर्न खोजेको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आरोप लगाएका छन् ।

बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलाको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले मुख्यमन्त्रीले मेलालाई व्यवस्थित बनाउनुको साटो एनजिओको ईसारामा भाँडभैलो गर्न खोजेको आरोप लगाए। उनले नगरपालिकालाई धाक लगाउँदै गरेको च्यालेन्जले मेला व्यवस्थापनमा कमी भए त्यसको सम्पुर्ण जवाफदेही मुख्यमन्त्री हुने बताए।

मुख्यमन्त्री कुनै देश विदेशको शक्तिमा परिचालित भएको आरोप लगाउँदै उनले मेलालाई समाप्त पार्न खोजे कहिल्यै पनि स्विकार्य नहुने चेतावनी दिए। एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एक पटक पनि संविधानको बारेमा आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्रिले स्विकार नगरेको टिप्पणी नगरप्रमुखले गरे।

पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार कहाँबाट ल्याएर दिन खोजेको भन्ने प्रश्न गर्दै त्यस्तो कुरा कानुनको कुन धारामा उल्लेख गरिएको छ, त्यो प्रष्ट पार्न माग गरे। स्थानीय सरकारलाई काम गर्न नदिने, सिडिओ र एसपीले निर्देशन नमाने कारवाही गर्ने अभिव्यक्ति कतिसम्मको जायज हो नगर प्रमुख यादवको टिप्पणी थियो। स्थानीय सरकारको अस्तित्व स्वीकार गरि सहकार्य गर्नुको सट्टा मुख्यमन्त्रीले एउटा एनजीओलाई बोकेर हिंडेकोमा नगर प्रमुख यादवले आपती जनाए ।

मेयर यादवले स्थानीय तह संचालन ऐन २०७४ अनुसार नगरपालिकाले गढीमाई मेला संचालन गर्न लागिएको स्पष्ट पारे। केही दिनदेखि विभिन्न माध्यमबाट गढीमाई पञ्चवर्षिय मेलामा विवाद भएको हल्ला फिजाइएको उल्लेख गर्दै उनले त्यस किसिमको कुनै विवाद नभएको समेत स्पष्ट पारे। नगर प्रमुख यादवले सम्पूर्ण धर्मवालम्बीहरुले मेलालाई सभ्य भब्य बनाउन आग्रह गरे।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध