सिरहाको सुखीपुरमा युवा संजाल समिति गठन


मुकेश यादव
लहान, ३० असोज ।
सिरहाको सुखीपुरनगरपालिकामा सिरहा युवा संजाल अन्तर्गत सुखीपुर युवा संजालको तदर्थ समिती गठन गरिएको छ।

स्थानीय युवा अनिल कुमार यादवको अध्यक्षतामा ५ सदस्सीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा विकी गुप्ता सदस्यहरुमा सुरेश यादव , सुभे यादव, ओम प्रकाश मन्डल र रमेश यादव रहेका छन ।

नगरक्षेत्रभित्र रहेका युवाहरुलाई संगठितगरी केही दिनमै कार्य समिति गठन गरिने तदर्थ समितिका अध्यक्ष यादवले बताए ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ