Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरीमा भारतीय समुहको कुटाइबाट एक किसानको ज्यान गयो

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७७, ४:५० PM
0
धनुषामा फेरी एक युवकको लाश भेट्यो

टुडेखोज/ सप्तरी : भारतीय नागरिकको समूहले कुटपिट गर्दा गम्भिर घाईते भएका सप्तरीका एक किसानको मृत्यु भएको छ ।

डाक्नेश्री नगरपालिका ६ औरहीका ६५ वर्षीय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आईतवार राति मृत्यू भएको हो । उनलाई भारतीय नागरिकले गत भदौ ६ गते नेपाल–भारत सिमा क्षेत्रमा कुटपिट गरेको थियो ।

यादवले लगाएको धानबालीमा भारत विहारको मधुवनी जिल्ला लौकहीका ७/८ जनाको समूहले भैंसी चराए । सोही कारण यादबले भारतीय ति समूहलाई गाली गरे । त्यसपछि भारतीय समूहले यादब र उनका छोरा ललनलाई लाठी र बाँसको भाटाले निर्घात कुटपिट गरेको थियो ।

कुटपिटमा संलग्न रहेकामध्ये एक भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको स्थानीयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डिएसपी तिलक भारती भन्छन्, ‘पक्राउ परेकामाथि कुटपिट शीर्षकमा मुद्दा चलाएका थियौं । तर यादबको मृत्यु भएपछि अब ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाइनेछ ।’

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध