सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने ?


– राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने,
– जुता वा गम बुट लगाउने
– खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
– घर वरपरको घांस भारपात
– काटेर सफा राख्ने
– जमिनका दुलाहरू टाल्ने
– पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
– सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने,
– सधै कुल टाँगेर सुत्ने

सर्पले टोकिहाले के गर्ने ?
– डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
– सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
– मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
– विरामीको आत्मविश्वास कायम राख्ने
– धामी झांक्रीतिर नलाग्ने
– विष सोस्ने ढुंगाको पछि नलाग्ने
– संभव भए सम्म डस्ने सर्पको पहिचान गर्ने तर नमानें
– जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने

प्रकाशित : २०८० असार २१, बिहीबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ